जनकपुर ।
जनकपुरधाम सहित धनुषामा हावाहुरी साथै आज पानी परेको छ ।
बिहानदेखि एक्कासी मौसम बदलिएर पानी परेको हो ।
पानी हावासहितले जनजीवन प्रभावित भएको छ ।
जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय लगायतको स्थना पानी जमेको हो ।
ad
Ad
Ad