जनकपुर —
हवाई इन्धनको मूल्य बढेसँगै पुनस् हवाई भाडा वृद्धि भएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो ।
योसँगै काठमाडौं(सिमरा हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ ।
यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं(सिमराको भाडा ४ हजार २०४ पुगेको छ ।
