Advertesment
जनकपुरधाम ।
टिकटोकर निभा यादवको अकाउण्ट टिकटक कम्पनीले बैन गरिदिएको छ ।
समाजलाई अपच हुने खालका भिडियोहरु बनाउँदै आएकी टिकटोकर निभा यादवको टिकटक अकाउण्ट टिकटकले बैन गरिदिएको हो ।
करिब २० लाख फ्लोवर भएको निभा यादवको खाता nivayadav88 बन्द गरिदिएको हो ।
ad
यसअघि उसलाई यस्तो भिडियोहरु नबनाउन आग्रह गरिएपनि अटेरी गर्दै आएकी अन्ततः टिकटोकले उनको आईडी बन्द गरिदिएको हो ।
टिकटक बन्द सँघर्ष समितिको निरन्तर रिपोर्ट र केही सँचार माध्यमहरुको निरन्तर दबाब र रिपोर्टपछि उनको अकाउण्ट बन्द गरिदिएको हो ।
ad
Ad
Ad