ad
जनकपुर ।
विराटनगरमा एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका– ४ खारजीमा रहेको रामजानकी कोल्ड स्टोरमा एमोनिया ग्यास लिक हुँदा निसास्सिएर विराटनगर ५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो ।
बिहीबार दिउँसो ग्यास लिक भएपछि मर्मत गर्न भित्र पसेका उनको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।
Ad
Ad
Ad
Ad
Ad
Ad