ad
जनकपुर -
धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार दिपक कार्की विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी पुर्व मन्त्री मातृका प्रसाद यादव (बामगठबन्धन) लाई पराजित गरे । उनले २७४३१ मत ल्याएका छन भने यादवले २१४८३ मत ल्याई दोस्रो स्थानमा रहेका थिए।
तेस्रो भएका जनमत पार्टीका किशोरी साह कमलले
१४४६७ मत ल्याए ।

Ad
Ad
Ad
Ad
Ad
Ad
Ad