ad
जनकपुर ।
नेपालमा सन् १९२७ मै पहिलो पटक रेल सेवा शुरू भएको भए पनि अहिले धनुषाको कुर्था देखि भारतको जयनगरसम्म ३५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा छ।
देशभित्र दक्ष जनशक्ति नभएका कारण भारतबाट रेल चलाउनका लागि कर्मचारी ल्याइएको रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।
भारतीय कम्पनीलाई मासिक १ करोड ४३ लाख रुपैयाँ तिर्नु पर्ने रेल्वे कम्पनीको मासिक आम्दानी लगभग ६५ लाख मात्र छ।
Ad
Ad
ad
Ad
Ad
Ad