ad
जनकपुर ।
झारफूक गर्ने भन्दै एक धामीले एक युवतीलाई ब लात्कार गरेका छन् ।
मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुकको बहानामा वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनले ज वरजस्ती करणी गरी फरार रहेका थिए ।
पिडित युवतीको जाहेरीपछि फरार रहेका हरिजनलाई प्रहरीले मंसिर २७ गते पक्राउ गरेको हो ।
बिरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठिक हुने भन्दै ज वरजस्तीकरणी गरेको पीडित युवतीले बताएकी छन् ।
पक्राउ परेका हरिजनले यसअघि पनि यस प्रकारको आपराधिक कार्य गरेको हुन सक्ने भन्ने सूचनाको आधारमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।
Ad
Ad
Ad
Ad
Ad