जनकपुर ।
बिहारको मधेपुराबाट एउटा हृदयविदारक घ,टना बाहिर आएको छ । जहाँ एक निर्दयी श्रीमानले क्रूरताको सबै सिमा पार गरे ।
उनले श्रीमती र डेढ वर्षीया छोरीको टाउको काटे । श्रीमतीको टाउको ससुराली लगेर छोडे भने छोरीको टाउको घरकै टेबुलमा राखेर अन्य दुई बच्चासहित फरार भए । प्रहरीले मु’द्दा दर्ता गरी अभियुक्तको खोजी सुरु गरेको छ ।
यो घ’टना श्रीनगर थाना क्षेत्रको रामनगर महेश पञ्चायतको हो। जानकारी अनुसार पञ्चायतको वडा नम्बर १ का बासिन्दा मुहम्मद जिब्राइलले घरायसी विवादका कारण शुक्रबार राति श्रीमती मुरसुदा खातुन र डेढ वर्षीया छोरी जिया परवीनको हफत्या गरेका थिए । दुवैको टाउको अलग गरिएको थियो ।
उनले आफ्नी छोरीको टाउको घरको टेबुलमा राखेका थिए भने श्रीमतीको टाउको लिएर भारही क्षेत्रको मच्छभाक्र गाउँमा ससुराली पुगेका थिए ।
त्यहाँ श्रीमतीको घरबाट २ सय मिटर टाढा बनाएको कल्भर्टमा टाउको राखेर भागेका थिए । उनी आफूसँगै रहेका अन्य दुई छोराछोरीलाई लिएर भागेका छन् ।
बिहान गाउँकै सडकको पुलमा महिलाको का’टिएको टाउको देखेपछि सर्वसाधारणले हल्ला मच्चा’एका थिए । घ,टनास्थलमा गाउँलेहरुको भी’ड जम्मा भएको थियो ।
भीडको बीचमा मृ,तकका बुबाले टाउको देखेपछि आफ्नी छोरीको टाउको भएको आशंका गरेका थिए ।
स्थानीयले यसबारे स्थानीय प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । का’टिएको टाउको मुनि एउटा पर्ची पनि भेटियो, जसमा केही लेखिएको थियो । प्रहरीले पर्चीसहित टाउको नियन्त्रणमा लिएको छ ।
घ,टनाको जानकारी हुनासाथ एसएचओ आफ्नो टोलीसहित अभियुक्त जिब्राइलको घर पुगे । जहाँ घरमै महिलाको श’व लडिरहेको देखियो । यति मात्र होइन, निर्दोष बालिकाको टाउको र शरीर एक कुनामा थियो ।
प्रहरीले आ’रोपीकी आमा नाजिदा खातुनलाई घट’नास्थलबाटै प’क्राउ गरेको छ भने ह,त्याराका बुबा शेख विदेशी फ,रार छन् । ह’त्याराले ह,त्याको भिडियो र ससुराको ह्वाट्सएपमा धम्की’पूर्ण शब्दको रेकर्डिङ पनि पठाएको थियो ।
यो डरलाग्दो घ,टनालाई लिएर आक्रो शित जनता प्रहरी चौकी पुगेर हंगामा मच्चाएर श’वको पंचनामा गर्न रोकेका थिए । जनताले मृ,तकका दुई बेपत्ता बालबालिकाको उद्धारको माग गरेका छन् । प्रहरीले ह’त्यारालाई प,क्राउ गर्न खोजी सुरु गरेको छ ।साभार – डीसी नेपाल