.
जनकपुर ।
भारतको गुजरातबाट टीकापुरका लागि छुटेको यात्रुबहाक बस लखनउमा दुर्घटना भएको छ ।
.
भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट ३० किलो मिटर नेपालतर्फ दुर्घटना भएको खबर प्राप्त भएको छ ।
दुर्घटनामा ठूलो संख्यामा यात्रुको हताहत भएको आशंका गरिएको छ । सुदूरपश्चिमका स्थानीय बसमा नेपाल आउने गर्दछन् ।
.
.
.
.
.