.
जनकपुर ।
नेपालभारत सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा आपसी विवादमा गोली चलेको छ ।
घटनामा संलग्नताको आशंकामा तीनजना पक्राउ परेका छन् ।
.
बिहीबार राति केही पड्केको आवाज आएको र घटनास्थलमा एक थान गोलीको खोका फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रवक्ता श्यामु अर्यालका अनुसार बिहीबार साँझ कोटहीमाइ गाउँपालिका वडानम्बर ३ पर्सियामा तर्साउनको लागि हवाइ फायर गरिएको थियो ।
सो क्षेत्रमा तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउनको लागि हवाइ फायर भएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । गोली चलेको स्थान नेपाल–भारतको सीमा क्षेत्र हो ।
.
.
.
.
.
.