.
जनकपुर ।
पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको हो ।
भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
.
.
.
.
.
.