जनकपुर ।
आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ।
एक्कासी घर नजिकै धु:वाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छ’तमा गएँ।
छिमेकी दाइ-भाउजु भने जहाज दु:र्घ’टना भएको भनेर क’राउँदै थिए। उनीहरूले जहाज दु’र्घट’ना हुनु भन्दा अघि जहाज आकाशमा घुमि’रहेको देखेका रहेछन्।
मेरो घरबाट ५ मिनेटको दूरीमा दु’र्घट’ना स्थल पर्छ। हामी पुग्दा स्था’नीयले जहाजमा पानी हाल्दै थिए।जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही श:वहरू उछिट्टिएको अवस्था’मा हामीले देख्यौं।
केहीबेरमा सेना, प्र’हरी, दमकल आएर उद्धार गर्न थाले।मैले देखेअनुसार जहाजमा रहे’काहरू बाँ’च्ने सम्भाव’ना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ।
जहाज ल्याण्ड गर्ने क्रममा दु’र्घट’ना हुन पुगेको देखिन्छ।जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा ख’सालेको देखिन्छ।
दु’र्घट ना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती ब:चाउन चालकले दु’र्घट’ना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।
बस्तीमा जहाज खसे’को भए झन् ठूलो धन’जनको क्ष’ति हुने थियो।अहिले १२ बजेसम्म पनि उ’द्धार कार्य जारी छ। प्रह’री र सेनाले डढेका श व निकाल्दै छन्।
.
.
.
.