.
जनकपुर ।
काठमाडौंको चोभारस्थित पुलबाट वागमती नदीमा कार खस्दा दुईजना बेपत्ता भएका छन् ।
.
दुर्घटनामा एकजना महिला घाइते भएकी छन् । उनको साथबाट अम्बिका लामिछाने नाम गरेको आइडी कार्ड भेटिएको काठमाडौंका एसपी दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिए ।
.
घाइते महिलाको ललितपुरको वयोधा हस्पिटलमा उपचार भइरहेको मैनालीले जनाए ।
कारमा तीनजना रहेको प्रहरीको अनुमान छ । बेपत्ताहरुकाे खोजी कार्य भइरहेको उनले बताए ।
.
.
.
.