.
जनकपुरधाम ।
मधेश प्रदेशमा आज सोमबार सार्वजनिक विदा रहने भएको छ ।
मधेश सरकारको राजपत्रमा उल्लेखित विदाहरुको सूचिमा आज जनयुद्ध दिवस पर्न गएकोले आज प्रदेशभरि सार्वजनिक विदा हुने भएको छ ।
.
प्रत्येक वर्ष फागुन १ गते केन्द्र सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिदै आएकोमा मधेश प्रदेश सरकारले समेत एक दिने सार्वजनिक विदा दिने भएको छ ।
आज सोमबार सरकारी कार्यालयहरु बन्द रहने भएको छ । विद्यालयहरु समेत बन्द रहने जनाइएको छ ।
.
.
.
.