जनकपुर ।
महोत्तरीमा मंगलवार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–३ मा मंगलवार पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने राजेश महतोको ३ वर्षीया छोरी माही महतो रहेको स्थानीयले जनाएको छ ।
.
.
.
.
.