.
जनकपुर ।
बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ ।
स्टाफ बससँग कार ठोकिँदा कारमा सबार ४ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
.
घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

© 2023: Madhesh 24 मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Powered by: ProTech