जनकपुर ।
जनकपुरधाम उपमहानगरपालिका २ भानु चौक ( ओकिल टोल ) घर भई मन बहादुर नेपाली नाम भएका, कालो रङ्गको चेक सर्ट लगाएका, करिब ८० वर्षिय वृद्ध यही फागुन ६ गते साझ घरबाट नै हराइरहेका देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा मधेश24 को कार्यालय वा परिवारको फोन नम्बर ९८०७६११८७५ - ९८०७८८०७३९ मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।