.
जनकपुर ।
कैलालीको गोदावरीमा हायसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी-९ बल्मीमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
.
बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा. ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो । कैलालीको बल्मी क्षेत्रमा पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको छ ।
.
.
.
.
.