.
जनकपुर ।
कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति २ः५६ काे समयमा दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विकको शव फेला परेको हो ।
उनको कन्चटमा गोली लागेको छ । उनले आफैँले गोली हानेको प्रहरीले आशंका गरेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।
.
.
.
.
.
.
.