.
जनकपुर ।
धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा दुबै मोटरसाइकल सवार ५ जनामध्ये एक जनाको घटनास्थलमै ज्यान गएको छ भन्ने चार जनाको अवस्था गम्भीर रहेको छ ।
धनुषाको सबैला नगरपालिका ९ स्थित कुशमाहा सतोषर , गेरुवाहि बिचको परिक्रमा सडकखण्ड अन्तर्गत NS र FZ मोटरसाइकल एकआपसमा ठोकिँदा दुबै मोटरसाइकल सवार ५ जनामध्ये एक जनाको घटनास्थलमै ज्यान गएको छ भन्ने चार जनाको अवस्था गम्भिर रहेको एक स्थानीयले बताए ।
मोटरसाइकल र सवारको पहिचान हुन सकेको छैन !
थप आउन बाकी....
.
.
.