.
जनकपुर ।
धनुषाको सबैला नगरपालिकाबाट प्रहरी नियन्त्रनमा रहेको एक थुनुवा फरार भएको छ ।
.
जबरजस्ती करणीको अभियुक्त सबैला नगरपालिका -१३ किरतपुर निवासी राजाबाबु मुखिया आइतवार साझ जिल्ला अदालतमा म्याद थप गराएर फर्किरहेको बेला प्रहरीको भ्यानबाट हाम फालेर फरार भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
.
.
.
.
.
.