.
जनकपुर :
नुवाकोटको बेलकोटगढी नगरपालिका-८, पाँचखलेमा सोमबार खाना पकाउने ग्यास सिलिण्डर बिष्फोट हुँदा एब घर जलेर नष्ट भएको छ।
.
विश्वनाथ पुडासैनीको दुई तल्ले ढुंगा र इँटालेबनेको घरमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
आगलागीबाट घर तथा त्यसमा रहेका सम्पूर्ण सामग्री जलेको हो।
.
.
.
.
.