मिथिला विहारी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न!

द्वारा प्रकाशित गरिएको हो |
२०७६ मंसिर १६, सोमबार १४:२० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुरधाम।धनुषाको मिथिला विहारी नगरपालिका ९ अन्दुपटी कटरैत उतर्वारीटोलमा वृक्षारोपण कार्यक्रम सप्पन्न गरेको छ ।

श्रीराम जानकी प्रा,वि मा जम्मा २०१ वृक्षारोपण गरिएको हो

प्रमुख आतिथिको रुपमा समाजवादी पाटीको नगरस्तरीय बिलटु यादवको उपस्थित थियो । ।
मिथिला विहारी नगरपालिका ९ को वडा अध्यक्ष विन्देश्वर यादवको आयोजनामा उक्त कार्यक्रम गरियो थियो कार्यक्रम मा उपस्थित चन्देश्वर यादव,साधुसण यादव ,खेरु यादव ,सुनिल यादव विधालयको प्रधानध्यपक राम हरी साह ,तथा असोक कुमार यादव लागयत विभिन्न पाटीहरुको कर्याकर्ताको सभागिता थिए अध्यक्ष विन्देश्वर यादवले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार