
सिरहा: एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद, चालक पक्राउ
- madhesh24
- २०७९ श्रावण ३१, मंगलवार ०९:०७
जनकपुरधाम – सिरहा प्रहरीले एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद गरेको छ । गाँजा बरामद भएपछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका-१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ । सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी […]
Read More
निहारिका मुद्दाका आरोपित शिव राज DNA टेस्टको लागि तयार
- madhesh24
- २०७९ श्रावण ३०, सोमबार १०:४०
जनकपुरधाम- निहारिका ब लात्कारको मुद्दा प्रकरणका आरोपित शीवराज श्रेष्ठ डीएनए टेस्टको लागि आफू तयार रहेको बताएका छन् । न्युज२४ टिभिको सिधा कुरामा आरोपित श्रेष्ठले डीएनए टेस्टको माग सुरु देखि नै आफूले उठाई रहेको बताएउनले जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो पटक निहारिकाले महिला सेलमा उजुरी दिदा नै डीएनए टेस्टको माग आफैले गरेको थियो । आफू निहारिका […]
Read More
कच्चा बदामबाट चर्चित अञ्जलीको भिडियो लिक
- madhesh24
- २०७९ श्रावण २८, शनिबार १४:४२
जनकपुर । विवादित अभिनेत्री कङ्गनाको शो ‘लक अप’ बाट चर्चामा आएकी कच्चा बदम फेम अञ्जली अरोराका इन्स्टाग्राममा करोडौं फलोअर्स छन् । उनको प्रत्येक पोस्टले सामाजिक सञ्जालमा सनसनी सिर्जना गर्दछ । यसबीच अञ्जली अरोरा फेरि चर्चामा आएकी छिन् । यतिबेला सामाजिक सञ्जालमा एक आपत्तिजनक एमएमएस निकै भाइरल भइरहेको छ, जसमा देखिएकी युवती अञ्जली अरोरा भएको दाबी […]
Read More
जनकपुरकि कुमारी आमा निहारिकाको गर्भवती अवस्थाका तस्बिर भाइरल
- madhesh24
- २०७९ श्रावण २८, शनिबार १४:२९
जनकपुर – आफूलाई ब लात्कार गर्नेमाथि कारबाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै आ त्मदाहको प्रयास गरेकी निहारिका राजपुतका पुराना तस्बिरहरू सार्वजनिक भएको छ। एमाले नेतृ समेत रहेकी नायिका करिस्मा मानन्धरले ती तस्बिरहरू पोस्ट गरेकी हुन्। निहारिकाले आ त्मदाहको प्रयास गरेको केही घण्टापछि नै करिस्माले निहारिका बलात्कृत होइनन् प्रेमीसँगै सहमतिमै […]
Read More
मधेशमा आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ
- madhesh24
- २०७९ श्रावण २८, शनिबार ०८:३१
जनकपुर । पर्साको वीरगञ्जबाट प्रहरीले पत्नी हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका दिनेश प्रसाद यादव छन् । २६ वर्षका दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रवार विहान ४ बजे बीरगञ्ज–२३ स्थित ईटियाही टोलमा दिनेशले घाँटी थिचेर पत्नीको हत्या गरेको […]
Read More
पारिवारिक वि वादमा गो ली चल्दा १० जनाको मृत्यु
- madhesh24
- २०७९ श्रावण २८, शनिबार ०८:१७
जनकपुर । मोन्टेनेग्रोमा एउटा पारिवारिक वि वादपछि गो ली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । छलफलमै सहभागी आ क्रमणकारीले एउटै परिवारका तीन जनाको गो ली हानेर हत्या गरे। सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् । एक सर्वसाधारणले ब न्दुकधारीलाई गो ली हानेर आ क्रमणकारीको हत्या गरेपछि […]
Read More
जनकपुरकि ‘कुमारी आमा’द्वारा शीतलनिवास अगाडि आत्मदाह प्रयास
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार १६:४४
जनकपुर । आत्मदाह प्रयासपछि अस्पतालमा उपचार हुँदैकुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् । पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई […]
Read More
महोत्तरीकाे सीमा नाकाबाट एक पाकिस्तानी युवती पक्राउ
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार ०७:४८
महोत्तरी – महोत्तरीको जलेश्वर हुँदै भारत तर्फ प्रवेश गरि रहेको अवस्थामा भिठ्ठामोड नाकाबाट एक पाकिस्तानी युवतीलाई पक्राउ गरिएको छ। सीमामा तैनाथ भारतीय एसएसबी पाकिस्तानी युवतीलाई पक्राउ गरेको हो । प्रहरी श्रोतका अनुसार दावत—ए—इश्लामी संगठन सँग साँठगाँठ रहेको पाकिस्तानी युवती खुला सिमाना भएका कारण महोत्तरीको भिठ्ठामोड नाका हुँदै भारत बिहारको सितामढी जाँदै गरेको आवस्थामा शंका लाग्दा […]
Read More
महोत्तरीमा सासु र श्रीमतीलाई जलाएर ज्यान मार्ने प्रयास, एकजना पक्राउ
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार ०७:०७
जनकपुर : घरमा सुतिरहेको अवस्थामा सासु र श्रीमतीलाई एकैसाथ जलाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी औरही नगरपालिका-८ भोयलका आरोपित शंकर सदालाई सार्वजनिक गरेको हो। घटना भएलगतै फरार रहेको सदालाई प्रहरीको टोलीले बुधबार साँझ सम्सी गाउँपालिका वडा नं. ६ स्थित सम्सी-कन्हवा बोर्डरको […]
Read More
प्रेमीलाई घरमा बोलाएर निर्घात कु टपिट (हेर्नुहोस् भिडियो)
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार ०७:०१
जनकपुर। छोरीको प्रेमीलाई घरमा बोलाएर निर्घात कु टपिट गरेको आरोपमा दांग प्रहरीले दुईजनालाई प क्राउ गरेको छ । राजपुर गाउँपालिका ३ खरदरियाका १९ वर्षीय मन्साराम यादव कु टपिटबाट गम्भीर घाइते भएका छन्। उनको टाउको, हातखुट्टा, नाक र मुखमा गहिरो चोट लागेको छ। प्रहरीले कु टपिट गरेको अभियोगमा केटीका बुवा पाटेश्वर यादव र काका धिरजबहादुर यादवलाई […]
Read More