धर्म/सांस्कृति

pashupatinath temple 2
धर्म/सांस्कृति समाचार

पशुपतिनाथ मन्दिर भित्र कस्ले गर्यो यस्तो काम, थाहा पाउँने सबै चकित

जनकपुर  । पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

Read More
rakhi
Headline धर्म/सांस्कृति राष्ट्रिय समाचार

आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै

जनकपुर  । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा […]

Read More
IMG 20220810 WA0004
Headline धर्म/सांस्कृति समाचार समाज

सबैलामा मटेश्वरनाथ महादेव मन्दिरको बिशाल कलश यात्रा

प्रबेस साह,जनकपुर  । धनुषाको सबैला मट्टहिमा मटेश्वरनाथ महादेव मन्दिरको बिशाल कलश यात्र निकालिएको छ । सबैला नगरपालिका वडा नं. ७ मट्टहिमा रहेको मटेश्वरनाथ महादेव मन्दिरमा भगवान शि:वको मुर्तिको स्थापना भएको अवसरमा आज करिब हजारैको संख्यामा बिशाल कलश यात्र निकालिएको छ । सबैला नगरपालिकाको विभिन्न क्षेत्र परिक्रमा गरी सबैला नगरपालिका – ९ मा रहेको सतोसर धामको […]

Read More
Bishnu Devah
धर्म/सांस्कृति

भगवान विष्णुको दुर्लभ मुर्ति, ॐ लेखी एक सेयर गरौ

हिन्दू धर्मका आराध्य देव मानिने भगवान विष्णुको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। भगवान विष्णुलाई यो संसारको पालण कर्ता मानिन्छ जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो भने भगवान विष्णुकी […]

Read More
nag panchami 1
Headline धर्म/सांस्कृति समाचार

आज नागपञ्चमी, यस्तो छ धार्मिक विश्वास

जनकपुर  । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं […]

Read More
received 1679736255731789
धर्म/सांस्कृति समाचार

साउन महिनाको तेस्रो सोमबारी, जनकपुरमा भक्तजनको भीड

जनकपुर । आज साउन महिनाको तेस्रो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जनकपुरधामको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना […]

Read More
Picsart 22 07 27 07 06 27 546
धर्म/सांस्कृति

पानीमुनि भेटियो भगवान विष्णुको दुर्लभ मुर्ति, ॐ लेखी एक सेयर गरौ

हिन्दू धर्मका आराध्य देव मानिने भगवान विष्णुको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ। भगवान विष्णुलाई यो संसारको पालण कर्ता मानिन्छ जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अंग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो भने भगवान विष्णुकी […]

Read More
krishna god
धर्म/सांस्कृति

बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस्

जनकपुर – हिन्दू धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै […]

Read More
received 807463653995984
Headline धर्म/सांस्कृति समाचार

साउन महिनाको दोस्रो सोमबारी, भक्तजनको भीड

जनकपुर । आज साउन महिनाको दोस्रो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जनकपुरधामको शिव मन्दिर, धनुषाको क्षिरेश्वरनाथ महादेव, बटेश्वरनाथ महादेव, महोत्तरी जलेश्वरको जलेश्वरनाथ महादेव, टुटेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना […]

Read More
janaki temple 20220724104806
Headline धर्म/सांस्कृति प्रदेश समाचार

जानकी मन्दिर सौन्दर्यकरणमा करोडौंको घोटाला

जनकपुरधाम : हिन्दूहरूको आस्थाको केन्द्र हो जनकपुरधाम। रामजानकी मन्दिरको धार्मिक महत्त्वले मात्रै होइन यसको सौन्दर्यकरणले पनि सबैको ध्यान तान्छ। तर, सोही सौन्दर्यकरणको नाममा करोडौंको भ्रष्टाचार भएको पाइएको छ। महालेखा परीक्षकको मधेस प्रदेशले सार्वजनिक गरेको चौथो वार्षिक प्रतिवेदनले जानकी मन्दिर प्रांगणमा मापदण्डविपरीतका गुणस्तरहीन मार्बल प्रयोग गरेको र त्यहाँ करोडौंको अनियमितता भएको उल्लेख गरेको छ। महालेखाका अनुसार […]

Read More