• सिरहामा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

    सिरहामा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

    सिरहा : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित..