English

dead body
English समाचार

A man’s body was found in Mahottari

Janakpur. A man’s body has been found abandoned in Mahottari. Ela police office Gaushala said that the dead body of Jibch Malik, aged 60, who lives in Pokharbhinda, Ward No. 5 of Samsi Village Municipality, was found in the cow market of Gaushala Municipality Ward No. 5. For about three years, Jibchha was making a […]

Read More
IMG 20220507 073907
English अन्तर्राष्ट्रिय अपराध/सुरक्षा

श्रीलंकामा पुनः आपतकाल घोषणा

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुनको आह्वान गरेको पनि उनका प्रवक्ताले बताए । देशको आर्थिक आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल गरेका थिए । श्रीलंकाको संसदमा […]

Read More
ukrane Buspark nepali 1024x621 1
English Headline अन्तर्राष्ट्रिय अपराध/सुरक्षा

युक्रेनबाट ३०३ नेपालीले मंगलबारसम्म छोडेको पुष्टि

  युक्रेनबाट बाहिरिने क्रममा केही नेपाली अलपत्र परेका खबर आएकाले उनीहरुलाई जर्मनीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ । रुसले युक्रेनको राजधानी किभसहित पूर्वी क्षेत्रमा आक्रमण बढाएपछि त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित ठाउँको खोजीमा छन् । हिजो बेलुकासम्ममा ३०३ जनाले युक्रेन छोडेको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सेवा […]

Read More
Kyiv
English Headline अन्तर्राष्ट्रिय अपराध/सुरक्षा

युक्रेनको राजधानी किएभमा आक्रमक तीब्र, भूमि र स्वतन्त्रताका लागि अन्तिम अवस्थासम्म लड्ने राष्ट्रपतिको घोषणा 

  रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा तीव्र आक्रमण गर्न लागेको चेतावनी दिएको बीबीसीले जनाएको छ । विज्ञप्तिमा युक्रेनी सुरक्षा संयन्त्रहरूमा उच्चस्तरको आक्रमण सुरु गर्ने भन्दै सुरक्षा […]

Read More
1591327774Home.jpg
English अपराध/सुरक्षा प्रदेश मनोरञ्जन राजनीति विचार समाचार समाज

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने : गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारी नै नदिई सहमति÷अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको छ । […]

Read More
1643074932 pul 1200x560 1
English प्रदेश समाचार

तराईबाट चीन जोड्ने ढोका खुल्यो

कालिकोटको पलाँता गाउँपालिकाका उमेश बमले गाउँमै दैनिक उपभोग्य वस्तुको पसल सञ्चालन गरेका छन्। अघिल्लो महिनासम्म पसलमा एक लिटर खाने तेल किन्दा २५० रूपैयाँ पर्थ्यो। तराईबाट कर्णाली राजमार्ग हुँदै खाद्यवस्तु गाउँसम्म पुर्‍याउन भरिया लगाउनु पर्थ्यो। कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्न कर्णाली नदीमा पुल थिएन। तर अहिले पुल बनेर सञ्चालनमा आएपछि सबै कुरा सहज र सामान […]

Read More
02474FB IMG 1578652614392
English प्रदेश समाचार

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ पुष्टि 

  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताए । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने । ओलीमा शनिबार एन्टिजेन […]

Read More
fizer 1636536535
English अपराध/सुरक्षा प्रदेश राजनीति

‘अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई कारबाही गर्ने,मन्त्रालयको चेतावनी 

  जनकपुरधाम। सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने जनाए। ‘अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ,’ उनले जारी गरेको सूचनामा […]

Read More
IMG 20220116 120150
English Headline प्रदेश राजनीति विचार समाचार समाज

आगामी स्थानीय तहको चुनावमा नगर प्रमुख(मेयर) पदमा लड्ने : उपप्रमुख ठाकुर

Rautahat। Madhesh24nepal| गौर नगरपालिका उपप्रमुख किरण ठाकुर अचेल कार्यकर्ता भेटघाटमा व्यस्त छिन् । जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य उनी पार्टीको काममा पनि उत्तिकै सक्रिय छिन् । कार्यकर्ता र पार्टीबाट समर्थन र हौसला पाएपछि उनी आगामी स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा लड्ने तयारीमा लागेकी हुन् । ठाकुर मात्र होइन, रौतहटका अधिकांश नगरपालिकाका उपप्रमुखहरू यतिखेर पालिका प्रमुख […]

Read More
death body hotelaa
English Headline समाचार समाज

NEWS: एकै परिवारका चार जनाको मृत्यु

Janakpur — वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निसासिएर एकाघरका चार जनाको मृत्यु भएको छ । NEWS मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट आज घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना […]

Read More