मनोरञ्जन

ar
मनोरञ्जन समाचार

विवाहको तीन महिनापछि आलियाको गुनासो : रणबीरले मेरो खुट्टा मालिस गर्दैनन्

जनकपुर । बलिउड अभिनेत्री आलिया भट्ट हाल गर्भवती छिन् । हालै एक अन्तरवार्तामा आलियालाई रणबीर कपुरले गर्भावस्थामा उनलाई कसरी हेरविचार गरिरहेका छन् भनेर प्रश्न सोधिएको थियो । उनले यसको जवाफमा रणबीरले आफूलाई विशेष महसुस गराउनका लागि धेरै कुरा गर्ने तर खुट्टा भने मसाज नगर्ने बताएकी छिन् । रणबीरले आलियालाई विशेष ध्यान दिइरहेका छन् कुराकानीको क्रममा […]

Read More
LalSingChadda123 20220722181809
मनोरञ्जन समाचार

फिल्म रिलिज नहुँदै सार्वजनिक भयो लाल सिंह चड्ढाको भिडियो

जनकपुर  : करिब चार वर्षको अन्तरालपछि बलिउड अभिनेता अमिर खान अभिनित लाल सिंह चड्ढा प्रदर्शनको संघारमा छ। अदभैत चन्दन निर्देशित फिल्म अगस्ट ११ मा विश्वभरि प्रदर्शन हुनेछ। फिल्मको ट्रेलरबाट वाहवाही कमाएको आमिर खान अभिनित फिल्मका गीतहरुले पनि चर्चा बटुलिरहेको छ। कहानी बोलको गीतले श्रोताको मनमनमा बस्न सफल भएको निर्माण टिमले दाबी गरेको छ। यसैबीच निर्माण […]

Read More
Sushmita Sen 1 16463564903x2 1
Headline अर्थ/वाणिजय मनोरञ्जन समाचार

यी बलिवुड अभिनेत्री मोदीसँग बिहे गर्दै

जनकपुरधाम । पूर्व मिस युनिभर्स र बलिवुड अभिनेत्री सुस्मिता सेन उमेर ढलेपछि बिहे गर्न लागेकी हुन् । भारतीय बिजनेम्यान भनिएको ललित मोदीसँग सुस्मिता सेन छिट्टै विवाह गर्ने संकेत भेटिएको छ । सुष्मिताको नीजि जीवन पनि कम फिल्मी रहेन । १८ वर्षको उमेरमा मिस इन्डिया र १९ वर्षको उमेरमा मिस युनिभर्स बनेकी सुष्मिता आफ्नो पहिलो फिल्मदेखि […]

Read More
b 6LHInogrGU
मनोरञ्जन समाचार

यी हुन् बलिउडमा देखिन लागेका साउथका ५ स्टार

जनकपुर । बलिउड विश्वको ठुलो मनोरञ्जन उद्योग मध्ये एक हो । त्यसैले पनि बलिउड दिन प्रतिदिन सबैको आकर्षणको केन्द्र भएको छ । एकपछि अर्काे साउथका स्टार बलिउडमा देखिन थालेका छन् । अहिले पनि ५ साउथ स्टार बलिउड देखिँदैछन् । जसको चर्चा अहिले गर्न खोजिएको छ । विजय सेतुपति: शाहरुख खानको आगामी फिल्म ‘जवान’ २०२३ को […]

Read More
Sanjaya Datt
मनोरञ्जन समाचार

जेलमा के गर्थे सञ्जय दत्त ?

काठमाडौँ- बलिउड अभिनेता सञ्जय दत्तको जीवन उथलपुथलले भरिपूर्ण छ । सन् १९८० को दशकमा मदिराको लतका कारण उनी चर्चामा रहे । सन् १९९३ को मुम्बई बम हमलाको मामलाले उनलाई जेल जीवन बिताउन बाध्य बनायो । यसको सुनुर्वाई सन् १९९५ जुन ३० बाट सुरु भएको थियो । यो मामलामा झन्डै १२ वर्ष पछि सन् २००७ मे […]

Read More
xlarge 1
Headline मनोरञ्जन समाचार

सलमान खान नेपाल नआउनुको कारण खुलाए मन्त्री प्रेम आलेले

जनकपुर । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदमा प्रष्टिकरण दिएका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताए । ‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, […]

Read More
xlarge 1
मनोरञ्जन विविध समाचार

सलमान खान नेपाल नआउनुको कारण खुलाए मन्त्री प्रेम आलेले

जनकपुर । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएकोबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदमा प्रष्टिकरण दिएका छन् । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री आलेले सलमान खान सहभागी हुने भनिएको कार्यक्रम सरकारका तर्फबाट नभइ निजी क्षेत्रले आयोजना गर्न लागेको बताए । ‘मन्त्रालयले आयोजना गरेको कार्यक्रम होइन, […]

Read More
Headline अपराध/सुरक्षा प्रदेश मनोरञ्जन राजनीति राष्ट्रिय समाचार समाज

अबदेखि खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना लाग्ने

  खेतीयोग्य जग्गा बाँझो राखेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । मन्त्रिपरिषदले भूउपयोग नियमावली स्वीकृत गरी जग्गा बाँझो राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो । नियमावलीले काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसूर गरेको मानिने व्यवस्था गरेको छ । यस्तो कसूर गरेमा एक लाख […]

Read More
HG Mugling 6247 scaled 1
Headline अपराध/सुरक्षा प्रदेश बिकास मनोरञ्जन राजनीति राष्ट्रिय विचार समाचार समाज

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने

  काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् । बैठकले पाँच वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको […]

Read More
IMG 20220530 WA0001
Headline धर्म/सांस्कृति प्रदेश बिकास मनोरञ्जन राजनीति राष्ट्रिय विचार समाचार समाज

मिथिलामा `बर्साइत पर्व´को रौंनक

जनकपुरधाम। विवाहित हिन्दू मैथिल नारीले वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी) ले यस पर्व मनाउने गर्दछन् । छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ । अघि सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल […]

Read More