
परीक्षा दिन पुगेका परीक्षार्थी अलपत्र
- madhesh24
- २०७९ श्रावण २८, शनिबार ०५:५४
जनकपुर : शिक्षक सेवा आयोगको व्यवस्थापकीय लापरबाहीका कारण परीक्षार्थीहरूले सास्ती भोग्नु परेको छ। परीक्षा दिन नवलपरासी पुगेका ८ हजार परीक्षार्थीहरूले सास्ती भोग्नु परेको हो। आधाभन्दा बढी परीक्षार्थीहरू होटलमा कोठा नपाउँदा अलपत्र परेका छन्। आयोगले साउन २८ गते निमावि शिक्षकको अध्यापन अनुमतिपत्रका लागि परीक्षा लिँदैछ। त्यसका लागि लुम्बिनी प्रदेशमा आवेदन दिएका परीक्षार्थीमध्ये ७ हजार ९ सय […]
Read More
माधव नेपाललाई कोरोना संक्रमण
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार १०:०४
जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ। सामान्य लक्षण देखिएपछि आज गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटीभ देखिएको हो। नेपालले घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले जनाएको छ। ad Ad Ad Ad […]
Read More
कोरोना बढेपछि यी पालिका सम्पूर्ण विद्यालय बन्द
- madhesh24
- २०७९ श्रावण २५, बुधबार १०:३९
जनकपुर । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै […]
Read More
कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन
- madhesh24
- २०७९ श्रावण १९, बिहीबार ०६:४२
जनकपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना […]
Read More
क्याम्पसबाट घर फर्किने क्रममा दुई युवकमाथि चक्कु प्रहार
- madhesh24
- २०७९ श्रावण १९, बिहीबार ०६:२८
जनकपुर । कैलालीमा चक्कु प्र हारबाट दुई जना युवक घाइते भएका छन् । घोडाघोडी नगरपालिका–४ डोकेबजार नजिकै घोडाघोडी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने गौरीगंगा नगरपालिका–८ का इडेनजंग सुनार र बर्दगोरिया गाउँपालिका–२ बस्ने ३२ वर्षीय जुद्धबहादुर साउद घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पूरानो झगडाको विषयलाई लिएर […]
Read More
एसईई ग्रेड वृद्धि परीक्षाको मिति तोकिए
- madhesh24
- २०७९ श्रावण १४, शनिबार २१:२१
जनकपुर : माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको अन्नपूर्णलाई […]
Read More
एसईईको नतिजा यहाँबाट चेक गर्नुहोस्
- madhesh24
- २०७९ श्रावण ११, बुधबार १६:४४
जनकपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । क्लिक गर्नुहोस् !
Read More
एसईईमा ९ हजार ६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए
- madhesh24
- २०७९ श्रावण ११, बुधबार १६:२६
जनकपुर : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । एसईईको परीक्षफल सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा ९ हजार ६३३ जनाले […]
Read More
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
- madhesh24
- २०७९ श्रावण ११, बुधबार १६:१०
जनकपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० […]
Read More
एसईईको नतिजा आज सार्वजनिक हुँदै, ३५ अंक नल्याए फेल
- madhesh24
- २०७९ श्रावण ११, बुधबार ०६:२६
जनकपुर । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा आज आउँछ ।’ न्यूनतम ३५ अंक नल्याए फेल माध्यमिक […]
Read More