
जनमत पार्टी कुनै पार्टीसँग गठबन्धन हुँदैन : डा राउत
- madhesh24
- २०७९ श्रावण ३१, मंगलवार २२:३१
जनकपुर । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन् । मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष डा. राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताए । उनले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै अध्यक्ष राउतले केही सिटमा भने तालमेल हुन सक्ने […]
Read More
रेशम चौधरीलाई छुटाउन प्रधानमन्त्री देउवालाई थारू नेताको दबाब
- madhesh24
- २०७९ श्रावण २८, शनिबार ०८:०६
जनकपुर : टीकापुर घटना र राजबन्दी रिहाइको विषयमा सरकारले थारू कल्याणकारिणी सभाका पदाधिकारीसँग छलफल गरेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ६ बुँदे सम्झौता कार्यान्वयनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। दुवै पक्षले आ–आफ्नो तर्फबाट गृहकार्य गरेर फेरि बैठक बस्ने निष्कर्ष निस्किएको प्रवक्ता पोखरेलले बताए। छलफल टीकापुर घटना र रेशम चौधरीलगायत […]
Read More
मातृका यादव धनुषा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार १६:२६
जनकपुर । माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृका यादवले धनुषा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेका छन् । मधेसमा माओवादी कमजोर भए पनि यादव गठबन्धनको बलमा चुनाव जित्न सहज हुने आकलनमा छन् । नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन हुने भएपछि चुनाव जित्न सहज हुने देखेर अधिकांश नेताले चुनाव लड्ने योजना बनाएका हुन् । […]
Read More
मधेश प्रदेश : आफ्ना मन्त्रीको कामप्रति कांग्रेस असन्तुष्ट
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार १२:४९
जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशमा नियुक्त भएका आफ्ना मन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । प्रदेश समितिको जनकपुरधाममा बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री बनेकाको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गरेको हो । बैठकले पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई कामलाई प्रभावकारी बनाउन […]
Read More
कमला नगरपालिकामा प्रदेश सांसद यादवद्वारा मन्दिरको उदघाटन
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार ०८:१०
जनकपुर । कमला नगरपालिकामा जसपा प्रमुख सचेतक माननीय प्रदेश सांसद शैलेन्द्र कुमार यादवले राम जानकी मन्दिरको उदघाटन गरेको छ। माननीय शैलेन्द्र यादव धनुषाका क्षेत्र न. २ को (क ) बाट चुनाव जितेपछि बिभिन्न वार्डमा जनताको मांग अनुसार विभिन्न कार्य मठ मन्दिर धर्मशाला बिध्यालय अस्पताल भौतिक निर्माणमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आज धनुषाको क्षेत्र २ […]
Read More
‘बेटी’का नाममा मधेस सरकारको ‘अनियमितता’: मुख्यमन्त्री तानिन सम्भावना
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार ०७:२१
जनकपुर । मधेस प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो छानबिन अघि बढाएको छ । साइकल खरिदमा सवा १० करोड अनियमितता भएको ठहर गर्दै आयोगले अघिल्लो साता मात्रै प्रदेशका मन्त्रालय सचिवसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खरिदबारे थप उजुरी परेको र त्यसमा समेत अनियमितता हुन […]
Read More
लोसपा र राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा
- madhesh24
- २०७९ श्रावण २३, सोमबार १६:१०
जनकपुर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ । लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र […]
Read More
चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप
- madhesh24
- २०७९ श्रावण २३, सोमबार ०७:५७
जनकपुर । डा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश तथा संघीय चुनावमा गठबन्धनका लागि विभिन्न दलका नेताहरुको घर घर पुगेर वार्ता थालेको छ । तर कुन दलसँग गठबन्धन हुने भन्नेमा निश्चित भएको छैन । जनमत पार्टीले हालसम्म एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेको छ । यी वार्ता गरेको […]
Read More
समाजवादी पार्टीको अध्यक्षमा बाबुराम र महेन्द्ररायसमाजवादी पार्टीको अध्यक्षमा बाबुराम र महेन्द्रराय
- madhesh24
- २०७९ श्रावण २२, आईतवार १०:२२
जनकपुर – नेपाल समाजवादी पार्टी (नेसपा)को अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई चयन भएका छन् । नेसपाको पहिलो पूर्ण केन्द्रीय कमिटीको बैठकले एक नम्बर वरीयतामा भट्टराईलाई राखेको छ । यस्तै पार्टीले १ सय ८९ सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । पार्टीले गंगानारायण श्रेष्ठलाई सहअध्यक्षमा चयन गरिएको छ । पार्टीको उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर […]
Read More
निधि भारतीय नेताहरुसँगको भेटघाटमा व्यस्त
- madhesh24
- २०७९ श्रावण २२, आईतवार १०:१०
जनकपुर । भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानबीच शिष्टाचार भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोग गर्ने लगायतका बिषयमा कुराकानी भएको थियो। १६ बर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई काँग्रेस नेता निधिले नेपालको […]
Read More