
मधेश प्रदेश : आफ्ना मन्त्रीको कामप्रति कांग्रेस असन्तुष्ट
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार १२:४९
जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशमा नियुक्त भएका आफ्ना मन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । प्रदेश समितिको जनकपुरधाममा बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री बनेकाको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गरेको हो । बैठकले पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई कामलाई प्रभावकारी बनाउन […]
Read More
मधेस प्रदेशमा घट्दैछ विद्युत् चुहावट
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार ०७:४०
जनकपुर । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको विलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढिकरण भएसँगै निरन्तर विद्युत् चुहावट घट्दै गएको हो । आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत […]
Read More
‘बेटी’का नाममा मधेस सरकारको ‘अनियमितता’: मुख्यमन्त्री तानिन सम्भावना
- madhesh24
- २०७९ श्रावण २७, शुक्रबार ०७:२१
जनकपुर । मधेस प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो छानबिन अघि बढाएको छ । साइकल खरिदमा सवा १० करोड अनियमितता भएको ठहर गर्दै आयोगले अघिल्लो साता मात्रै प्रदेशका मन्त्रालय सचिवसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । खरिदबारे थप उजुरी परेको र त्यसमा समेत अनियमितता हुन […]
Read More
मुख्यमन्त्री राउतको बयान : सबै हेर्ने जिम्मा मेरो होइन !
- madhesh24
- २०७९ श्रावण २०, शुक्रबार ०७:०२
जनकपुर । मधेस प्रदेशका छात्राहरूका लागि वितरण गर्ने गरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। साइकल खरिद प्रक्रिया सुरु गर्दादेखि भुक्तानी कार्य गर्दासम्म संलग्न कर्मचारीहरू र साइकल आपूर्तिकर्ताले संघ र प्रदेश सरकारलाई बदनियतपूर्वक हिनामिना एवं हानी नोक्सानी गरेको पाइएकाले सजाय र […]
Read More
जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा
- madhesh24
- २०७९ श्रावण १९, बिहीबार १०:३८
जनकपुर। सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ, हाम्रो […]
Read More
‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा करोडौंको भ्रष्टाचार
- madhesh24
- २०७९ श्रावण १९, बिहीबार ०५:४२
जनकपुर : ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रमका तत्कालीन सहिवसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरुलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए। साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो। आयोगले मुख्यमन्त्री कार्यालयका […]
Read More
मधेसको ‘भरत ताल’मा ३० करोड रुपैयाँ अनियमितता
- madhesh24
- २०७९ श्रावण १७, मंगलवार १८:५३
जनकपुर । सर्लाहीको बागमती नगरपालिकामा मानव निर्मित तालको विकासका लागि मधेस प्रदेश सरकारले दिएको ३० करोड रुपैयाँमा अनियमितता भएको पाइएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिको टोलीले स्थलगत अनुगमनपछि यस्तो तथ्य प्रकाशमा ल्याएको हो । सार्वजनिक लेखा समितिको टोलीले आइतबार भरत तालको स्थलगत निरीक्षण तथा आवश्यक अनुसन्धान गरेको थियो । प्रदेश सरकारले काम नहुँदै भुक्तानी […]
Read More
भन्सार छलेको आशंकामा ६० लाखको सामान बरामद
- Madhesh 24
- २०७९ श्रावण १३, शुक्रबार १७:५८
[ad_1] १३ साउन, वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका […]
Read More
भन्सार छलेको आशंकामा ६० लाखको सामान बरामद
- Madhesh 24
- २०७९ श्रावण १३, शुक्रबार १७:५८
[ad_1] १३ साउन, वीरगञ्ज । वीरगञ्जबाट सशस्त्र प्रहरीले भन्सार छलीको आशंकामा सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज–१४ गण्डक चोकबाट सशस्त्र प्रहरीले ना ६ ख ९९०५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ६० लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल १३ नं. गणका […]
Read More
१७ वर्षकी युवतीको जंगलमा अन्त्येष्टि : आमा पक्राउ, बाबु फरार
- Madhesh 24
- २०७९ श्रावण १३, शुक्रबार १७:०२
[ad_1] १३ साउन, वीरगञ्ज । साउन १२ गते बिहान पर्साको जीराभवानी गाउँपालिका–१ भवानीपुरबाट जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा धमाधम फोन आउन थाल्यो । गाउँमा एक युवतीको मृत्यु भएको र मध्यरातमा सुटुक्क जंगलमा लगेर शव जलाइयो भन्ने सूचना थियो । मृतक थिइन् १७ वर्षीया सीमा कुमारी । जानकारी पाए लगत्तै १२ साउनको बिहानै नजिकै रहेको […]
Read More