• नक्कली नोटसहित दुईजना समातिए

    नक्कली नोटसहित दुईजना समातिए

    काठमाडौं । काठमाडौंको सुकेधारास्थित आयुष डान्सबारबाट नक्कली नोटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । १ हजार रुपैयाँ दरका १६३ थान नक्कली नोटसहित सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–३..