समाज

Pardarshan0 20220816214021
Headline राष्ट्रिय समाचार समाज

मधेशका जिल्लाहरू तातिए: विरोधमा राष्ट्रपतिको पुत्ला दहन

जनकपुर  : नागरिकता विधेयक फिर्ताको विरोधमा धनुषामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरिएको छ। विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेको भन्दै नेपाली कांग्रेसका नेताकार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी मुर्दावाद, नागरिकता विधेयक कायम गर लगायतका नारा लगाउँदै विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएका […]

Read More
FB IMG 16603802048517E2
Headline समाचार समाज

जनकपुरकि निहारिका प्रकरण : आरोपी श्रेष्ठ धनुषाबाट पक्राउ

जनकपुर  : प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित भनिएका शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई धनुषा बजारबाट पक्राउ गरिएको हो। प्रहरी प्रवक्ता टेकप्रसाद राईले आरोपित श्रेष्ठलाई साँझ करिब साढे ७ बजे पक्राउ गरिएको पुष्टि गरे। ‘निहारिका प्रकरणमा धनुषा प्रहरी टोलीले पक्राउ गरेको हो। अब आवश्यक अनुसन्धान पक्रिया अगाडि बढछ,’ अन्नपूर्णसँग उनले भने। आफूमाथि ब […]

Read More
jalaune2022 08 11 06 29 15 scaled
Headline समाचार समाज

महोत्तरी : श्रीमानले आगो लगाउँदा घाइते भएकी उपचारको क्रममा मृत्यु

जनकपुर  : श्रीमानले आगो लगाउँदा घाइते भएकी महोत्तरी भंगहा-९ कन्चनवनकी ३५ वर्षीया प्रमिलादेवी सदाको उपचारको क्रममा मृत्यु भएको छ। श्रीमान शंकरले आगो लगाएपछि उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको थियो। गत साता घरमै सुतिरहेको समयमा श्रीमानले शरीरभरि मट्टितेल छर्केर आगो लगाउँदा प्रमिला गम्भीर घाइते भएकी थिइन्। प्रमिलाकी ६५ वर्षीया आमा रेश्माको हातखुट्टा र पिँठ्यू जलेको र […]

Read More
Screenshot 20220815 103333
Headline अपराध/सुरक्षा समाचार समाज

निहारिका मुद्दाका आरोपित शिव राज DNA टेस्टको लागि तयार

जनकपुरधाम- निहारिका ब लात्कारको मुद्दा प्रकरणका आरोपित शीवराज श्रेष्ठ डीएनए टेस्टको लागि आफू तयार रहेको बताएका छन् । न्युज२४ टिभिको सिधा कुरामा आरोपित श्रेष्ठले डीएनए टेस्टको माग सुरु देखि नै आफूले उठाई रहेको बताएउनले जिल्ला प्रहरी कार्यालय धनुषामा पहिलो पटक निहारिकाले महिला सेलमा उजुरी दिदा नै डीएनए टेस्टको माग आफैले गरेको थियो । आफू निहारिका […]

Read More
jilla adalat dhanusha copy
Headline राष्ट्रिय समाचार समाज

निहारिकाको फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए

जनकपुर  — महोत्तरीको जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन् । उनीमाथि परेका विभिन्न उजुरीमा अनुसन्धान भइरहेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइरालाले शनिबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानेर […]

Read More
kumari aama
Headline समाचार समाज

निहारिकाको मुद्दामा प्रतिवादीलाई सफाइ दिने न्यायाधीशमाथि कारबाहीको तयारी

जनकपुर । महोत्तरीकी निहारिका राजपुतका रूपमा चिनिएकी सोनालीकुमारी सिंह मुद्दामा आरोपीलाई सफाइ दिने धनुषा जिल्ला अदालतका न्यायाधीशमाथि कारबाहीको तयारी थालिएको छ । निहारिका र प्रतिवादी प्रेम सम्बन्धमा रहेको हुँदा ‘बलात्कार’ नठहर्ने भनी जिल्ला अदालतको फैसला त्रुटिपूर्ण ठहर्‍याउँदै न्यायपरिषद्ले कारबाहीको तयारी गरेको हो । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले […]

Read More
Anjali Arora
अन्तर्राष्ट्रिय अपराध/सुरक्षा समाचार समाज

कच्चा बदामबाट चर्चित अञ्जलीको भिडियो लिक

जनकपुर  । विवादित अभिनेत्री कङ्गनाको शो ‘लक अप’ बाट चर्चामा आएकी कच्चा बदम फेम अञ्जली अरोराका इन्स्टाग्राममा करोडौं फलोअर्स छन् । उनको प्रत्येक पोस्टले सामाजिक सञ्जालमा सनसनी सिर्जना गर्दछ । यसबीच अञ्जली अरोरा फेरि चर्चामा आएकी छिन् । यतिबेला सामाजिक सञ्जालमा एक आपत्तिजनक एमएमएस निकै भाइरल भइरहेको छ, जसमा देखिएकी युवती अञ्जली अरोरा भएको दाबी […]

Read More
FB IMG 16603802048517E2
Headline अपराध/सुरक्षा समाचार समाज

जनकपुरकि कुमारी आमा निहारिकाको गर्भवती अवस्थाका तस्बिर भाइरल

जनकपुर – आफूलाई ब लात्कार गर्नेमाथि कारबाही हुनुपर्ने र बच्चा एवं उनका बाबुको डीनएन परीक्षण हुनुपर्ने माग गर्दै आ त्मदाहको प्रयास गरेकी निहारिका राजपुतका पुराना तस्बिरहरू सार्वजनिक भएको छ। एमाले नेतृ समेत रहेकी नायिका करिस्मा मानन्धरले ती तस्बिरहरू पोस्ट गरेकी हुन्। निहारिकाले आ त्मदाहको प्रयास गरेको केही घण्टापछि नै करिस्माले निहारिका बलात्कृत होइनन् प्रेमीसँगै सहमतिमै […]

Read More
ghar bhatkiyo hatti 20220813093608
Headline समाचार समाज

सिरहामा जंगली हात्तीको आतंक, एक रातमै सात घर भत्काए

जनकपुर  : गएराती जंगलबाट भागेर आएका दुई वटा हात्तीले लहान नगरपालिका १५ सिसवनी र मोहनपुर गाउँका ७ घर भत्काएका छन्। माटोले लेपेको र फुसको छानो भएका घरहरु भत्काएका हुन्। स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्याम कुमार सदाय, दिपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएका वडाअध्यक्ष तेजनारायण चौधरीले जानकारी गराए । उनका […]

Read More
jail1614486158
अपराध/सुरक्षा समाचार समाज

मधेशमा आफ्नै श्रीमतीको हत्या, श्रीमान पक्राउ

जनकपुर । पर्साको वीरगञ्जबाट प्रहरीले पत्नी हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२३ घर भएका दिनेश प्रसाद यादव छन् । २६ वर्षका दिनेशले २३ वर्षीया पत्नी प्रतिमा कुमारी यादवको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुक्रवार विहान ४ बजे बीरगञ्ज–२३ स्थित ईटियाही टोलमा दिनेशले घाँटी थिचेर पत्नीको हत्या गरेको […]

Read More