विज्ञान/प्राविधि

yeti air
Headline विज्ञान/प्राविधि समाचार

उडेको यती एयरलाइन्सको विमानमा ‘गर्ल्याङ’ आवाज आएपछि…

जनकपुर  : झापा उडेको यती एयरलाइन्सको जहाज केही मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। शनिबार सवा ७ बजे झापाको भद्रपुरका लागि उडेको ९२७ पीएनआर ए४२क्युएलएच नम्बरको फ्लाइट केही मिनेटमै फर्काइएको हो। उडेको दुई तीन मिनेटमा जहाजमा ‘गर्ल्याङ’ आवाज आएको यात्रुहरुले बताएका छन्। त्यस्तो आवाज आउनेवितिकै जहाज पिङ खेलेजस्तो भएको एक यात्रुले बताए। ‘७ […]

Read More
Earthquake
Headline विज्ञान/प्राविधि विविध समाचार

६ रेक्टरको भुकम्पको धक्का, विभिन्न जिल्लामा भागदौड

जनकपुर  । जनकपुरसहित काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा […]

Read More
eathquake bhukampa X8d4auZ0bE
Headline राष्ट्रिय विज्ञान/प्राविधि समाचार

Breaking: जनकपुरमा भुकम्पको झट्का महसुस

जनकपुर  । जनकपुरसहित काठमाडौंमा भुकम्पको झट्का महसुस गरिएको छ । ८ बजेर १५ मिनेटमा भुकम्प गएको स्थानीयले जानकारी दिएका छन् । मधेस प्रदेशका आठौं जिल्लाहरुमा भुकम्पको धक्का महशुस भएको स्थानियहरुले बताएका छन् । भकम्पले करिव ३० सिकेन्डसम्म हल्लाएको स्थानीयबासीहरुले बताएका छन् । भुकम्पका कारण स्थानीयहरु त्रसित भएर घर बाहिर निस्किएका छन्। ad Ad Ad Ad

Read More
1 1140x570 1 1024x512 1
Headline विज्ञान/प्राविधि समाचार

जनकपुरसहित यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

जनकपुर । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबार देशका धेरै स्थानहरूमा […]

Read More
Headline विज्ञान/प्राविधि समाचार

भेटियो यस्तो अचम्मको जीव, वैज्ञानिकसमेत चकित

प्रशान्त महासागरमा वैज्ञानिकले एउटा यस्तो विचित्र जीव भेटेका छन् जुन आजसम्म देखिएको थिएन । यो दुर्लभ जीवको शरीर करिब ९ फिटको छ । जसको एकातिरको पुच्छर लामो छ अर्कोतर्फ धेरै सुँड अर्थात् टेन्टेकल्सको झुण्ड छ । यो कुनै समुद्री जीवको नयाँ प्रजाति त होइन भनेर वैज्ञानिक अचम्मित छन् । यो चकित तुल्याउने जीवलाई …..E/V Nautilus […]

Read More
iphone
विज्ञान/प्राविधि समाचार

यी हुन् संसारका सबैभन्दा महँगा १० स्मार्टफोन, मूल्य पौने ६ अर्बसम्म

जनकपुर । यो वर्ष सन् २०२१ मा संसारमै सबैभन्दा महँगो फोन बजारमा आयो । फाल्कन सुपरनोभा आइफोन सिक्स पिंक डायमण्ड नामक उक्त आइफोनको नामको उक्त फोनको मूल्य करीब पौने ६ अर्ब रुपैयाँ छ । यो सँगै सन् २०२१ मा विश्वका सबैभन्दा महँगा १० स्मार्टफोन यी हुन् : Virtue Signature Cobra : यो वर्षको दशौँ सबैभन्दा […]

Read More
1 1140x570 1 1024x512 1
Headline विज्ञान/प्राविधि समाचार

मधेशमा भारी वर्षा, सतर्कता अपनाउन अपील

जनकपुर । पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ । ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको […]

Read More
Earthquake2015 900x386 1
Headline राष्ट्रिय विज्ञान/प्राविधि समाचार

Breaking: बिहानै भूकम्पको धक्का

जनकपुर । नेपालमा सोमबार बिहानै भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन । ad Ad Ad Ad Ad

Read More
1 1140x570 1 1024x512 1
Headline विज्ञान/प्राविधि समाचार

जनकपुरमा बिहानै देखि बर्षा हुदै, किसानको मुहारमा मुस्कान

जनकपुर । जनकपुरधाम सहित धनुषामा हावाहुरी साथै आज पानी परेको छ । बिहानदेखि एक्कासी मौसम बदलिएर पानी परेको हो ।पानी हावासहितले जनजीवन प्रभावित भएको छ । जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय लगायतको स्थना पानी जमेको हो । ad Ad Ad ad Ad Ad

Read More
matadatan
राष्ट्रिय विज्ञान/प्राविधि समाचार

आजदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

जनकपुर। निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर  काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सेवा सुरु […]

Read More