
धनुषा क्षेत्र १ बाट ईन्जिनियर यादवको उम्मेदवारी घोषणा, दुषित राजनीतिकलाई तोड्नुपर्छ
- madhesh24
- २०७९ श्रावण १६, सोमबार ०६:०७
जनकपुरधाम । केहि महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राम्रो प्रदर्शन गरेपछि त्यसको प्रभाव अगामी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन पर्ने निश्चत छ । निर्वाचनको मिति नतोकिएपनि विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको होड देखिएको छ । अगामी निर्वाचनमा प्रतिनिधी सभाको सदस्यमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट समाजसेवि युवा महेश कुमार […]
Read More
धेरै नक्कली प्रयोगकर्ता रहेको भन्दै एलन मस्कले गरे ट्वीटर नकिन्ने घोषणा
- madhesh24
- २०७९ असार २६, आईतवार ०९:३५
जनकपुर । एलन मस्कले ट्वीटर खरिद सम्झौता रद्द गर्ने घोषणा गरेका छन् । विश्वका सर्वाधिक धनाढ्य मस्कले गत अप्रिलमा ४४ अर्ब डलरमा ट्वीटर डिलको सम्झौता गरेका थिए । तर स्पाम र नक्कली अकाउन्ट संख्याको पर्याप्त जानकारी दिन ट्वीटर असफल भएको र सम्झाैता उल्लेख गरिएका अरू नियमहरू पनि ताेडेकाे आरोप लगाउँदै मस्क कम्पनी खरिदबाट पछि हटेका […]
Read More
एक मेयरले गरे गोहीसँग विवाह…
- madhesh24
- २०७९ असार १९, आईतवार ११:२८
जनकपुर । हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र […]
Read More
मकै बेच्दै हिँडेकी ठेला नगर प्रहरीले नियन्त्रणमा लिएपछि बालेन्द्रको विरोध
- madhesh24
- २०७९ असार १८, शनिबार १४:०६
जनकपुर : मकै बेच्दै हिँडेकी महिलाको ठेला काठमाडौं महानगरको नगर प्रहरीले नियन्त्रणमा लिएको छ। महाराजगञ्जमा ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको हो। नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक पुरुषले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई […]
Read More
सिधा कुरा अन्तिम प्रसारण, रवि लामिछाने स्वतन्त्र उम्मेदवार बन्दै
- madhesh24
- २०७९ असार २, बिहीबार १४:०२
जनकपुर । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए । लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल रहेको स्रोतले बतायो । यद्यपि, निकटस्थहरूले १ नम्बर र ५ नम्बर […]
Read More
पब्जी बन्द गर्न संसदमा उठ्यो आवाज
- madhesh24
- २०७९ जेष्ठ २६, बिहीबार १३:४८
जनकपुर । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा […]
Read More
महन्थ ठाकुर प्रधानमन्त्री देउवालाई भेटेपछि…
- madhesh24
- २०७९ जेष्ठ २१, शनिबार २२:३५
जनकपुर । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । ad शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सकिएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । Ad दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रित हुने […]
Read More
जसपा र लोसपा गठबन्धनको तयारीमा, सार्यो दुई सर्त
- madhesh24
- २०७९ जेष्ठ २०, शुक्रबार १८:१२
जनकपुर । जनता समाजवादी पार्टी नेपाल (जसपा)र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बीच एकता वा गठबन्धनका लागि अनौपचारिक छलफल भएको छ । अनौपचारिक छलफलकै क्रममा लोसपाले जसपासामू दुई वटा सर्त तेर्स्याएको छ । ती सर्तमा जसपाले सरकार र पाँच दलीय गठबन्धन छाड्नुपर्ने रहेको लोसपाका एक नेताले रातोपाटीलाई बताए । कार्यकारिणी सदस्यसमेत रहेका ती नेताका अनुसार जसपा […]
Read More
संसारका ५ देश जहाँ एउटा पनि विमानस्थल छैन
- madhesh24
- २०७९ जेष्ठ १८, बुधबार २०:११
जनकपुर । अहिले संसारका सबैजसो देशले निकै प्रगति गरिसकेका छन् । मानिसको जीवनशैली निकै आधुनिक बनिसकेको छ । विश्वमा मानिसहरुको आवागमन बढ्दै जाँदा विमानस्थल तथा आकाशमा उड्ने विमानहरुको संख्या पनि बढिरहेको छ । तर यस्तो बेला दुनियाँमा केही यस्ता देश पनि छन् जहाँ एउटा पनि विमानस्थल छैन । मुलुकमा एउटा पनि विमानस्थल नभएका विश्वका ५ […]
Read More
चिकित्सा शिक्षा आयोगले बढायो शूल्क :शैक्षिक शूल्कमा ३.६ प्रतिशतले बृद्धि गर्ने निर्णय
- madhesh24
- २०७९ जेष्ठ १८, बुधबार ०८:२३
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न विषयको शूल्क बढाएको छ । आयोगको मंगलबार बसेको बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि शूल्क बृद्धि गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेका अनुसार हाल कायम रहेको शैक्षिक शूल्कमा ३.६ प्रतिशतले बृद्धि गर्ने निर्णय गरिएको हो । गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शूल्क निर्धारण गर्ने निर्णय गरिएको […]
Read More