गायक रामबली यादवको ‘हमर मिथिला महान’ मैथिली गित रिलिज (भिडियोसहित)

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर १२, शुक्रबार १३:०२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । निर्देशक सोनु कुमारको निर्देशनमा  गायक रामबली यादवको स्वर रहेको ‘हमर मिथिला महान’ मैथिली गित रिलिज भएको छ।

मिथिला मधेशको कृषि,सान्स्कृतिक परम्परा लाई  शीर्षक बनाएर मैथिली गीत’हमर मिथिला महान’ भिडियो युट्युबमा रिलिज गरेको हो ।

मिडिया पाटनर मधेश24 को सहकार्यमा भिडियो डिके  फिल्म मैथिली  युट्युब चाइनल बाट रिलिज गरिएको छ। भिडियोमा मधेश मिथिलाको परम्परा लाई दर्शाएका छन ।

भिडियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार