बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १९, बिहीबार १६:१२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ।

किरणका श्रीमान्समेत रहेका अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत उनलाई ब्लड क्यान्सर भएको जानकारी दिएका हुन् ।

अनुपमका अनुसार उनलाई ‘मल्टिपल माइलोन’ नामको ब्लड क्यान्सर भएको हो। आफ्नी श्रीमतीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै उनी सधैं फाइटर भएको अनुपमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार