सिरहाको मिर्चैयामा आज देखि झणडा मेला सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २१, मंगलवार १८:०४ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा। मिर्चैया नगरपालिका वार्ड नम्बर ५ स्थित जिवाटोलमा पुस २१ गते देखि झणडा मेला सुरु भएको छ।

मिर्चैयामा झणडा मेला प्रतेक बर्ष जस्तै यो बर्ष पनि धुमधामले उद्घाटन गरिएको हुन् ।झणडा मेला मंगलबार  उद्घाटन गरिएको हो । मेलाको प्रथम दिन कलश यात्रा गर्दै झणडाको ५ पल्ट परिक्रमा गरेर झणडा लाई उठाएर पुजा अर्च्ना सुरु गरिएको हो ।

झणडा मेला यो मङलबार देखि अगामी सोमबार सम्म चल्ने छ्न ।

सोही मेलाको पहिलो दिन हुनाले भक्तजनको अत्याधिक भिड रहेको थिए ।  मेलामा मनोरंजनको लागि रामझुला, मोतको कुवा र रेलगाडी जस्ता विभिन्न कार्यक्रम रहेको हुनाले झणडा मेला धेरै नै रोमाञ्चक बनेका छ्न ।

मेलामा कोरोना भाइरस लाई मध्यनजर गर्दै सुरक्षाको मापदण्ड पनि मिलाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार