कक्षा १२ को नतिजा माघ पहिलो साता

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २९, बुधबार ११:०४ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौँ : कक्षा १२ को नतिजा माघ पहिलो साता आउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो ।

पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार