कक्षा १२ काे नतिजा प्रकाशन हुने भन्दै एकाविहानै आयो अत्यन्तै जरुरी सूचना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ ७, बुधबार १०:४९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए ।

माघ पहिलाे हप्ता भित्र नतिजा प्रकाशन को तयारी भैरहेको समेत जानकारि प्राप्त भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार