कक्षा १२ को नतिजा कहिले सार्वजनिक गरिने, “हेर्नुहोस्

द्वारा प्रकाशित गरिएको हो |
२०७७ माघ १५, बिहीबार ०९:२४ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर : कक्षा १२ को परिक्षाफल आउदो शुक्रबार सार्बजनिक गर्ने गरि तयारी भैरहेको राष्ट्रिय परीक्षा बोर्ड निकट श्रोतले जनाएको छ।

उत्तरपुस्तिका मिलाउने काम अन्तिम चरणमा पुगेको र कुनै प्रबिधिक समस्या नआए माघ १६ गते साँझ ५ बजे तिर परीक्षा फल सार्बजनिक गरिने श्रोतले जनाएको हो।

पछिल्लो समय सामाजिक सञ्जालमा नतिजा सार्वजनिक भन्ने झुटा समाचारहरु धेरै शेयर भैरहेको ले यस्ता भ्रामक समाचार को पछि नलाग्न समेत बोर्डले अनुरोध गरेको छ।

नतिजा सार्वजनिक हुने बित्तिकै बोर्डले आफ्नो आधिकारिक वेब साइटमा राख्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार