आज मन्त्रीहरू र सांसदलाई कोरोनाविरूद्ध खोप लगाइँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १९, बुधबार १२:१९ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । बुधबार सिभिल अस्पताल पुगेर प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक आह्वान गरेपछि सभामुख, मन्त्रीहरू र सांसदलाई आज कोरोनाविरूद्ध खोप लगाइँदैछ।

बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिएको हो।

प्रतिनिधि सभा बैठक फागुन २३ गते अपरान्ह ४ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार