फर्निचर उद्योगमा आगलागी

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २२, शनिबार १९:१० बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

काठमाडौं । कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका-४ मा रहेको आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको प्रहरीले जनाएको छ।

समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आएको छैन ।

आगलागी निभाउने प्रयास गरिरहको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अनुपम शम्शेर जबराले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार