भारतको असममा ६.४ रेक्टरको शक्तिशाली भूकम्प

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १५, बुधबार १०:३२ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

एजेन्सी । भारतको असममा ६.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बुधबार बिहान ७ः५१ मा सोनितपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

असमका क्याबिनेट मन्त्री हिमन्ता विश्वाले गुवाहाटीमा भूकम्पबाट क्षति पुगेको केही तस्वीर ट्वीट गरेका छन् ।

भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार