जनकपुरको सडक छेउमा बोरामा लास फेला

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २१, मंगलवार १७:५३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,जनकपुरधाम । प्रदेश २ को जनकपुरमा बोरामा राखेर फालिएको अवस्थामा एक पुरुषको लास फेला परेको छ ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धी स्थित ६ लेन सडकको छेउमा रहेको आँप बगैँचामा बोरोमा बधिएर राखेको अवस्थामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलको विशेष तालिम प्राप्त कुकुर लगेर अनुसन्धन पश्चात शवलाई पोस्टमाार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार