कुवेतमा ७ नेपाली महिला समातिए

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन १८, मंगलवार १६:१३ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

दोहा- कुवेतमा ७ नेपाली महिला पक्राउ परकेा छन् ।

घरेलु महिला कामदारको रुपमा कुवेत पुगी घरबाट भागेर अबैधानिक भई बसेका उनीहरुलाई कुवेत प्रहरीले पक्राउ गरेको हो ।

अन्य नेपाली महिलाहरुलाई समेत उनीहरुले नक्कली कार्यलय खोलेर अबैधानिक रुपमा काम लगाएको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ ।

उक्त महिलाको टिमले अबैधानिक कामदारहरुलाई प्रयोग गरेर घरेलु महिला कामदार उपलब्ध गराउने लाइसेन्स प्राप्त कम्पनीहरुलाई सप्लाई गरि ठूलो रकम कमिसन लिने गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नक्कली कार्यलय तथा कागजातसहित अ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार