
मधेश24,धनुषा । धनुषाको नाकटाझीलमा ट्रफिक प्रहरीले एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरका ट्रफिक इन्चार्च श्री मजोज कुमार राइको नेतृत्वमा शनिबार सम्पन्न भयको हो । सो कार्यक्रममा सडकमा सबारीचलकहरुले सबारी दौरान पलाना गर्नु पर्ने पुर्ब साबधानीको बारेमा जान्कारी गराइयको थियो । इन्चार्च राइका अनुसार दुर्घटना हुनु भन्दा अगाडि नै सबधानी आप्नाउन सके जीवन सङै धन सम्पतिको क्षति बाट बच्न्न सकिन्छ ।
बाटो ठूलो भयको कारण दुर्घटनाको उच्च जोखिम रहेको हुदा सचेत हुनु नै बुध्दिमाता हो ।कार्यक्रम तथा अनुगमन नक्टाझिज स्थित जेडिपीको आगडी गरिएको हो । कार्यक्रममा १५ बन्धा बडि प्लेकार्ड सबारी मा टासी जन्चेतना अभिबृद्धी गरिएको हो ।