संसद विघटनविरुद्ध सिरहामा प्रधानमन्त्री ओलीलाई कालो झणडा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ पुष २८, मंगलवार १९:११ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

मधेश24,सिरहा । संसद विघटन प्रधानमन्त्री केपीशर्मा ओलीको असैवंधानिक कदमविरुद्ध सिरहामा कालो झणडा देखाउदै बिरोध जनाएको छ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कर्जन्हा नगरपालिकाको प्रतेक वडामा कालो झणडा झुन्डाएर बिरोध जनाएको स्थानीय नेता रामनारायण साहले बताए ।

 

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरि निर्वाचन गर्न समेत मिति तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार