घाँस काट्न गएकी बालिकाहरु कसरी पुगिन् भारतको सीतामढी ?

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १८, बुधबार १०:२४ बजे
अनुमानित पढ्ने समय : < 1 मिनेट
तस्विर : मधेश 24

जनकपुर : घाँस काट्न गएकी बालिका र किशोरीहरु भारतको सीतामढीमा फेला परेकी छिन ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएको थियो ।

१८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ ।

यी सातै जना मंगलबार दिउँसो घाँस काट्न गएको र अहिलेसम्म घर नफर्केको उनीहरुको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

यो पनि

महोत्तरीमा घाँस काट्न गएका ७ जना बालिका सम्पर्क विहिन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार