Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/madheshc/public_html/wp-content/plugins/aceide/src/Modules/FileOps.php on line 749
कानुन मन्त्री यादव द्वारा प्रदेश स्तरिय भलिबल प्रतियोगिता उदघाटन

कानुन मन्त्री यादव द्वारा प्रदेश स्तरिय भलिबल प्रतियोगिता उदघाटन

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ७, आईतवार १७:२२ बजे
अनुमानित पढ्ने समय : 2 मिनेट
तस्विर : मधेश 24

मधेश24,जनकपुरधाम। आन्तरिक मामिला तथा कानुन मन्त्री  ज्ञानेनन्द्र कुमार यादव  द्वारा प्रदेश स्तरिय तेस्राे खुल्ला पुरुष भलिबल प्रतियोगिता उदघाटन गaरेको छ   ।

प्रमुख  मन्त्री यादव कार्यक्रम मा बोल्दै स्वास्थ का लागि खेलकुद राष्ट्का लागि खेलकुद शान्ति का लागि खेलकुद नाराको साथ युवा हरुलाई जगरुक्त गरेको हो  ।

मिथिला बिहारी ना.पा. ८ कचुरीमा झण्डा मेलाको उपलक्षयमा आयोजक  आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयाेगमा प्रदेश स्तरिय तेस्रो खुल्ला  पुरुष भलिबल प्रतियोगिता सुरुभयो को छन्  । भलिबलको प्रथम पुरस्कार  एक लाख राखिए को र दोस्रो पुरस्कार पचास हजार तथा तेस्रो  पुरस्कार पचिस हजार राखेको छन ।

अब आउने वाला दिनमा खेलाडी हरुको लागि प्रदेश सरकार ले पाँचलाख रूपया सम्मको  पुरस्कार व्यवस्था गर्न उहाको भनाइ छ ।

कार्यक्रम सभागी मिथिला विहारी नगरपालिका का वाड अध्यक्ष जीव छ यादव , ललित यादव ,झण्डा मेलाका अध्यक्ष मनोहर यादव,  सिता देवी यादव, भूपू  विल्टु यादव, युवा नेता किसन साह  लगायतका  र युवा हरुक विशेष सभागित थियो ।

स्वास्थ का लागि खेलकुद राष्ट् को लागि खेलकुदको नारा सहित यूवा हरुको हाउसाला समेत   बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार